०८ जेठ २०८१, मंगलबार

नुवाकोट बुलेटिन

गृहमन्त्री रबि लामिछानेलाई संसदमा बोल्न दिने बिपक्षी मोर्चाको निर्णय ,संसदीय समितिबाट कांग्रेस ब्याक हट्ने संकेत

गृहमन्त्री रवि लामिछानेलाई विपक्षी दलहरूको मोर्चाले उनीमाथि सहकारीका बारेमा उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । बिपक्षी मोर्चाको आज बसेको बैठकले सो निर्णय लिएको हो । कांग्रेसले सहकारीका विषयमा रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि …

गृहमन्त्री रबि लामिछानेलाई संसदमा बोल्न दिने बिपक्षी मोर्चाको निर्णय ,संसदीय समितिबाट कांग्रेस ब्याक हट्ने संकेत Read More »

पेट्रोलियम पाइप लाइन तराइ सम्म आइपग्यो

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी-अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । “नेपाल …

पेट्रोलियम पाइप लाइन तराइ सम्म आइपग्यो Read More »

घर जग्गा कारोबार अब स्थानीय तहबाटै

काठमाडौं– सरकारले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट नै गर्ने कार्यक्रम बनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत तथा नापीसम्बन्धी सेवा अब स्थानीय तहबाटै गर्ने बताए । उनले घरजग्गा कारोबार पनि व्यवस्थित गरिने बताए । यस्तै राष्ट्रपति चुरे कार्यक्रम म पनि प्रभावकारी बनाउने बताए । मालपोत र नापी सेवा …

घर जग्गा कारोबार अब स्थानीय तहबाटै Read More »

अनलाइन सट्टेबाजी खेलाउने पक्राउ ,२ अर्ब भन्दा बढी कारोबार

काठमाडौं। अनलाइन सट्टेबाजीमार्फत रकम संकलन गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढु‌गानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमार्फत रकम संकलन गर्दै आएका थिए। प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस र १५ वटा ईसेवा वालेटमा …

अनलाइन सट्टेबाजी खेलाउने पक्राउ ,२ अर्ब भन्दा बढी कारोबार Read More »

सुरक्षण मुद्रण केन्द्रका ६ जनाविरुद्ध मुद्दा दायर,४० करोड भन्दा बढी भ्रस्टाचार

काठमाडौँ। सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन मेकानिकल नविन कुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे …

सुरक्षण मुद्रण केन्द्रका ६ जनाविरुद्ध मुद्दा दायर,४० करोड भन्दा बढी भ्रस्टाचार Read More »

नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता

नक्कली सर्टीफिकेट प्रयोग गरेर वर्किङ्ग भिसामा जापान आएका एक नेपालि जापानमा पक्राउ परेका छन्। चितवन स्थायी घर भएका दाहाल थरका एक नेपालीले वर्किङ्ग भिसामा जादा ब्याचालारको प्रमाण पत्र नक्कली भएको पाइए पछि त्याहाको प्रहरीले पक्राउ गरेको हो। आज बिहान अर्थार्त मे ९ तारिकमा पक्राउ परेका दाहाल तिन महिना अगाडी मात्र जापान पुगेका थिए। उनि वर्किङ्ग …

नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता Read More »

कोरिया जानेको संख्या ह्वात्तै बढेसगै नयाँ कोटा थपिदै

दक्षिण कोरिया नेपाली कामदारका लागि निकै आकर्षक गन्तव्य बन्दै गएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जाने कामदारले गर्ने काम तल्लो तहको भए पनि अन्य देशको तुलनामा उच्च ज्याला र सामाजिक सुरक्षाको व्यवस्था हुने भएकाले दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न पुगेको हो । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपालसहित १६ देशबाट कामदार लिइरहेको छ …

कोरिया जानेको संख्या ह्वात्तै बढेसगै नयाँ कोटा थपिदै Read More »

आजकल स्लिप डिभोर्सको प्रचलन बढ्दै , के हो स्लिप डिभोर्स ?

एजेन्सी । काम गर्ने जोडीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवन बीच सन्तुलन कायम राख्न धेरै गाह्रो छ । जसका कारण धेरै दम्पतीको अधिकांश समय झगडामा बित्छ । यसमा विकल्प छ जसलाई अपनाएर यी मतभेद हटाउन सकिन्छ र त्यो हो स्लीप डिभोर्स । के हो स्लीप डिभोर्स ? स्लीप डिभोर्स, जसमा जोडीहरू आफ्नो आवश्यकता र आराम अनुसार …

आजकल स्लिप डिभोर्सको प्रचलन बढ्दै , के हो स्लिप डिभोर्स ? Read More »

सरकारले बिदुतीय चुरोटमा प्रतिबन्ध लगाउदै

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, …

सरकारले बिदुतीय चुरोटमा प्रतिबन्ध लगाउदै Read More »

रास्वपा संसदीय छानबिन समिति बनाउन समर्थन नदिने निष्कर्षमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन अनावश्यक रहेको निष्कर्ष निकालेको छ । मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । बैठकमा उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने नजिर बसाल्न नहुने कुरामा पार्टीको धारणा …

रास्वपा संसदीय छानबिन समिति बनाउन समर्थन नदिने निष्कर्षमा Read More »

Scroll to Top