०८ जेठ २०८१, मंगलबार

मनोरञ्जन

मनोरञ्जन

आजकल स्लिप डिभोर्सको प्रचलन बढ्दै , के हो स्लिप डिभोर्स ?

एजेन्सी । काम गर्ने जोडीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवन बीच सन्तुलन कायम राख्न धेरै गाह्रो छ । जसका कारण धेरै दम्पतीको अधिकांश समय झगडामा बित्छ । यसमा विकल्प छ जसलाई अपनाएर यी मतभेद हटाउन सकिन्छ र त्यो हो स्लीप डिभोर्स । के हो स्लीप डिभोर्स ? स्लीप डिभोर्स, जसमा जोडीहरू आफ्नो आवश्यकता र आराम अनुसार …

आजकल स्लिप डिभोर्सको प्रचलन बढ्दै , के हो स्लिप डिभोर्स ? Read More »

सरकारले बिदुतीय चुरोटमा प्रतिबन्ध लगाउदै

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, …

सरकारले बिदुतीय चुरोटमा प्रतिबन्ध लगाउदै Read More »

नेपाल आइडल -२ का बिजेता रबि ओडविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गायक रबि बिरुद्द जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेको हो । श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारि गरिएको हो। ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । उनीविरुद्ध जिल्ला …

नेपाल आइडल -२ का बिजेता रबि ओडविरुद्ध पक्राउ पुर्जी Read More »

खुल्ने भयो ठमेल २४ सै घण्टा

महानगर भित्रको प्रमुख पर्यटकीय बजार ठमेल र दरबारमार्ग अब २४ सै घण्टा खुल्ने भएको । रास्वपा सभापति रबि लामिछाने गृहमन्त्री भए पश्चात मन्त्रालयको चासोमा रात्रीकालिन व्यबसायलाई प्रबर्दन गर्न उक्त ब्यबस्था कार्यान्वयनमा ल्याउन लागिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन व्यवस्थित गर्ने विषयमा कार्यविधि बनिरहेको बताउनुभयो । …

खुल्ने भयो ठमेल २४ सै घण्टा Read More »

पर्यटकीय शहर पोखरामा आज देखि २४ सै घण्टा रात्रीकालिन ब्यबसाय खुल्ने

पोखरामा आज साँझदेखि होटलहरु डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन्। आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन्। उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाध …

पर्यटकीय शहर पोखरामा आज देखि २४ सै घण्टा रात्रीकालिन ब्यबसाय खुल्ने Read More »

अब देखि गोप्य कुराकानीको स्क्रिनसर्ट सार्बजनिक गर्दा कानुन लाग्ने

काठमाडौं । अब कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सार्वजनिक गर्न नपाइने भएको छ । यो कसुर गरेको पाइएमा तीन लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा …

अब देखि गोप्य कुराकानीको स्क्रिनसर्ट सार्बजनिक गर्दा कानुन लाग्ने Read More »

शर्मिला वाइबा पक्राउ

आफुले आफैलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कलाकार पवन खतिवडा (म्याँकुरी) लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो। केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको …

शर्मिला वाइबा पक्राउ Read More »

राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक आयोजना गर्दै

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार फागुन १९ गते नुवाकोटको पन्चकन्या गाउपालिका वार्ड नं ४ मा रहेको घले भन्ज्यांग घाङ्गस्वाँरामा गरिने भएको हो। पिकनिकको संयोजन रास्वपा पन्चकन्या गाउपालिकाले गरेको छ भने सह-आयोजकमा रास्वपाको ११ वटै स्थानिय तह रहेका छन्। पिकनिक कार्यक्रमको उदेश्य आपसी भाईचारा,चिनजानका साथै आगामी …

राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक आयोजना गर्दै Read More »

पोखरामा बन्यो अन्तराष्ट्रीय झण्डा पार्क

पोखरा महानगरका मेयर धनराज आचार्यले झण्डापार्ककोव हिजो सोमबार उद्घाटन गरेका छन्। पोखरा महानगरको ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएसंगै पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमले ७० लाख रूपैयाँ खर्च गरेर झण्डा पार्क बनाएको जनाएको छ। उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई …

पोखरामा बन्यो अन्तराष्ट्रीय झण्डा पार्क Read More »

मोबाइल फोन प्रयोग गर्नेको नेपालीको संख्या ९३ % पुग्यो

काठमाडौं : पछिल्लो डाटा अनुसार मोबाइल फोन प्रयोग गर्ने नेपालीको संख्या ९३ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार टेलिफोन एवं मोबाइलको प्रयोग गर्ने नेपालीको संख्या ९३.५५ प्रतिशत पुगेको हो। यो सगै कम्प्युटर प्रयोगकर्ताको संग्ख्या भने न्यून छ। तथ्यांक अनुसार सन् २०११ मा ०.८२ प्रतिशत घरमा कारको प्रयोग हुँदा सन् २०२३ मा १.८५ प्रतिशत घरमा …

मोबाइल फोन प्रयोग गर्नेको नेपालीको संख्या ९३ % पुग्यो Read More »

Scroll to Top