०५ असार २०८१, मंगलबार

मनोरञ्जन

मनोरञ्जन

राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक आयोजना गर्दै

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार फागुन १९ गते नुवाकोटको पन्चकन्या गाउपालिका वार्ड नं ४ मा रहेको घले भन्ज्यांग घाङ्गस्वाँरामा गरिने भएको हो। पिकनिकको संयोजन रास्वपा पन्चकन्या गाउपालिकाले गरेको छ भने सह-आयोजकमा रास्वपाको ११ वटै स्थानिय तह रहेका छन्। पिकनिक कार्यक्रमको उदेश्य आपसी भाईचारा,चिनजानका साथै आगामी …

राष्ट्रिय स्वतन्त्र पार्टी – नुवाकोटले पिकनिक आयोजना गर्दै Read More »

पोखरामा बन्यो अन्तराष्ट्रीय झण्डा पार्क

पोखरा महानगरका मेयर धनराज आचार्यले झण्डापार्ककोव हिजो सोमबार उद्घाटन गरेका छन्। पोखरा महानगरको ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएसंगै पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमले ७० लाख रूपैयाँ खर्च गरेर झण्डा पार्क बनाएको जनाएको छ। उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई …

पोखरामा बन्यो अन्तराष्ट्रीय झण्डा पार्क Read More »

मोबाइल फोन प्रयोग गर्नेको नेपालीको संख्या ९३ % पुग्यो

काठमाडौं : पछिल्लो डाटा अनुसार मोबाइल फोन प्रयोग गर्ने नेपालीको संख्या ९३ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार टेलिफोन एवं मोबाइलको प्रयोग गर्ने नेपालीको संख्या ९३.५५ प्रतिशत पुगेको हो। यो सगै कम्प्युटर प्रयोगकर्ताको संग्ख्या भने न्यून छ। तथ्यांक अनुसार सन् २०११ मा ०.८२ प्रतिशत घरमा कारको प्रयोग हुँदा सन् २०२३ मा १.८५ प्रतिशत घरमा …

मोबाइल फोन प्रयोग गर्नेको नेपालीको संख्या ९३ % पुग्यो Read More »

कट्टा हान्दिन्छु गित बिरुद्द उजुरी

काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको चर्चित गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ। आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ । सुवास कार्कीको शब्द …

कट्टा हान्दिन्छु गित बिरुद्द उजुरी Read More »

प्रधानमन्त्री प्रचण्डद्वारा नुवाकोट महोत्सवको उद्घाटन गरिने

आठौं नुवाकोट महोत्सव आगामी माघ २६ गते बाट शुरु हुदैछ । महोत्सबको उद्घाटन भने यसपाली प्रधानमन्त्रीले प्रचण्डले गर्ने आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन लाल श्रेष्ठले जानकारी दिएका छन । आइतबार प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समिति सभापति सांसद बिमला सुवेदी, विदुर नगरपालिकाका प्रमुख राजेन्द्र श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ सदस्य ताराबहादुर …

प्रधानमन्त्री प्रचण्डद्वारा नुवाकोट महोत्सवको उद्घाटन गरिने Read More »

एक नेपालि विद्यार्थीले बनाएको एप ७० लाखमा बिक्रि

काठमाडौं । एक नेपाली युवा डेभलपरले बनाएको मोबाइल एप करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ । बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स – फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) हालै याे रकममा बिक्री भएकाे हाे । क्षेत्रीले इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई ५३ हजार डलर (करिब ७० लाख …

एक नेपालि विद्यार्थीले बनाएको एप ७० लाखमा बिक्रि Read More »

बैकल्पिक सवारी साधन पोडवे आउदै

अहिले भैरहेका सवारी साधनको बिकल्पमा पोडवे आउने भएको छ। पोडवे नेपाल कम्पनीले ‘पोडवे’ प्रविधि नेपाल भित्र्याउने तयारी गरेको छ ।रेलको जस्तै आकासमा सेवा दिने पोडवेले मानिस आवातजावत र सामान ढुवानीको दुबैको सुविधा दिनेछ। नेपाल सरकारले अनुमति दिएमा एकै पटकमा देशका विभिन्न ६/७ वटा स्थानबाट पोडवे सञ्चालनको गर्ने योजना कम्पनीले बनाएको थियो । तर, सरकारले ऐन, …

बैकल्पिक सवारी साधन पोडवे आउदै Read More »

टिकटक अब दर्ता भएर चल्ने

चर्चित सामाजिक संजाल  टिकटकले नेपालमा  दर्ताका लागि पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले …

टिकटक अब दर्ता भएर चल्ने Read More »

एक वर्षमा गभर्नरको तलबभत्ता २४.१८ प्रतिशतले वृद्धि

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार …

एक वर्षमा गभर्नरको तलबभत्ता २४.१८ प्रतिशतले वृद्धि Read More »

टिकटकमाथिको प्रतिबन्धले एनसेललाई दैनिक एक करोड घाटा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका कारण निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई दैनिक एक करोड रुपैयाँको घाटा हुन पुगेको छ । कम्पनीको जानकारी अनुसार टिकटक प्रतिबन्धको असरले एनसेलको डेटा तर्फको आम्दानीमा ठूलो धक्का लागेको हो । केहि दिन अघि मात्र सामाजिक सद्‌भाव र वातावरणमा नकारात्मक असर पारेको भन्दै सरकारले टिकटकमाथि तत्काल रोक लगाउने …

टिकटकमाथिको प्रतिबन्धले एनसेललाई दैनिक एक करोड घाटा Read More »

Scroll to Top