०८ जेठ २०८१, मंगलबार

प्रवास

नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता

नक्कली सर्टीफिकेट प्रयोग गरेर वर्किङ्ग भिसामा जापान आएका एक नेपालि जापानमा पक्राउ परेका छन्। चितवन स्थायी घर भएका दाहाल थरका एक नेपालीले वर्किङ्ग भिसामा जादा ब्याचालारको प्रमाण पत्र नक्कली भएको पाइए पछि त्याहाको प्रहरीले पक्राउ गरेको हो। आज बिहान अर्थार्त मे ९ तारिकमा पक्राउ परेका दाहाल तिन महिना अगाडी मात्र जापान पुगेका थिए। उनि वर्किङ्ग भिसामा साईतामा केनको कुमागाया शीको एऊटा रिसाईकल कम्पनीमा कामदारको रूपमा आएका हुन् । जापानीज भाषाको खासै राम्रो ज्ञान नभएकोले उनले भिसा बापतको लागि भनेर
Scroll to Top