राष्ट्रीय स्वतन्त्र पार्टि भोलि देखि देश दौडाहमा

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टिले आफ्नो दललाई जनताको आवाजको पार्टि  बनाउने उदेश्यका साथ अश्विन ३-७ गते सम्म देश दौडाह कार्यक्रम गर्ने भएको छ ।

जनताको आवाज सुन्ने कर्यक्रम नाम दिएर पार्टिले भोलि देखि सभापति रबि लामिछाने सहित १९ जना केन्द्रीय सदस्यहरुलाई जिल्ला -जिल्लामा जनतासग प्रत्यक्ष साक्षत्कार गर्न पठाउन लागेको हो । यतिखेर पार्टिको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्ने कार्यक्रममा  एक नेता एक जिल्ला  तोकिएको छ ।

जस अन्तर्गत पार्टि सभापति रबि लामिछाने- रोल्पा, उपसभापति डिपि अर्याल -पर्सा, प्रबक्ता डा मुकुल ढकाल -कालिकोट, बिराज भक्त  श्रेष्ठ -बैतडि, सुमना श्रेष्ठ -टिकापुर कैलालि, शिशिर खनाल- रसुवा, मनिस झा – पर्वत, गणेश पराजुलि – ओखल्ढुङ्गा, रमेश प्रसाई – सुर्खेत, सन्तोस परियार – पर्सा , बिपिन आचार्य – संखुवासभा, डा तोशिमा कार्कि – डोटि, हरि ढकाल -सोलुखुम्बु, कमल सुबेदि – गौर रौतहट, कबिन्द्र बुर्लाकोटि- कन्चनपुर, डा स्वर्णिम वाग्ले – तनहुँ, गणेश कार्कि – सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल- खोटाङ, शंकर श्रेष्ठ – ईलाम तोकिएको छ ।

यस कार्यक्रमको मुख्य उदेश्य नै जनताको गुनासो समेटेर  उनिहरुले अपेक्षा गरेको  सासन प्रणालि अनुसार पार्टिको नयाँ दस्ताबेज निर्माण गर्नु रहेको नेताहरुले जनाएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top