सामुदायिक आँखा केन्द्रको आफ्नै भवन बन्ने ,रेडक्रसका सभापति हरि श्रेष्ठले गरे शिलान्यास

Facebook
Twitter
WhatsApp

 

विदुर – नुवाकोटमा सामुदायिक आँखा केन्द्रको अब आफ्नै भवन बन्ने भएको छ। नेपाल रेडक्रस सोसाइटी नुवाकोट र तिलगंगा आँखा प्रतिष्ठानद्वारा बन्ने उक्त भवनको बुधबार नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठले शिलान्यास गरेका हुन् ।

आखाको शल्यक्रिया समेत गर्ने सुविधायुक्त भबनको लागत २ करोड २६ लाख रहेको नेपाल रेडक्रस सोसाइटीका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

केन्द्रले सामुदायिक कार्यक्रमअन्तर्गत समुदायमा आधारित विद्यालय आँखा स्वास्थ्य, तालिम, जनचेतना र विभिन्न प्रकारका शिविरहरू सञ्चालन पनि गर्दै आएको छ । जसबाट हाल सम्म ५० हजार भन्दा बढीको आखाका बिरामीहरुलाई उपचार सेवा दिसकेको छ।

केन्द्रले सामुदायिक कार्यक्रम अन्तर्गत समुदायमा आधारित विद्यालय आँखा स्वास्थ्य, तालिम, जनचेतनामुलक कार्यक्रम र विभिन्न प्रकारका स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top