साहारा फाउन्डेसनद्वारा कल्लेरी डाँडा युवा क्लबलाइ स्वास्थ्य सामाग्री प्रदान

Facebook
Twitter
WhatsApp

नुवाकोट तारकेस्वरका बिभिन्न युवा क्लबहरु मध्ये खेलकुदमा अग्रसर कल्लेरी डाँडा युवा क्लबले गत कार्तिक ६ देखि ११ गते सम्म फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।

सो प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन बिभिन्न व्यक्ति र संघ सस्थाहरुले आर्थिक सहयोग गरेका थिए तर साहारा फाउन्डेसनले भने क्लबलाई स्वास्थ्य सामाग्री दिएर सहयोग गरेको छ। स्वास्थ्य सामग्री बात खेलाडी मात्र नभई स्थानीय जनतालाई समेत प्रत्यक्ष लाभ पुग्ने भएकोले उक्त सामाग्री हस्तान्तरण गरेको फाउन्डेसनका सस्थापक अध्यक्ष सुदिप घिमिरेले जानकारी दिए।

क्लबलाई भविष्यमा पनि आवश्यक पर्दा भिबिन्न खाले सहयोग गर्ने अध्यक्ष घिमिरेले बताए। क्लबले पहिलो चोटी आयोजना गरेको ६ ए साइड नाक आउट फुटबल प्रतियोगितामा पुरुष तर्फ़ भंज्यान्गखर्क युवा क्लब र महिला तर्फ़ भंज्यान्ग्थोक युवा क्लब प्रथम भएका थिए। बिजेता टिमलाई नगद ,ट्रफी र मेडल प्रादन गरिएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top