काठमांडूमा देउसी भैलो राति १ बजे सम्म खेल्न पाउने

Facebook
Twitter
WhatsApp

 

काठमांडू / काठमांडू महानगरपालिकाले यस पटक तिहारको देउसी भैलो कार्यक्रमहरु राति १ बजे सम्म खेल्न पाउने जानेको छ। बिगतका वर्षहरुमा राति ९ बजे सम्म प्रशासनले अनुमति दिने गरेको थियो। पोहोरको तिहारमा पनि कोभिडका कारण ९ बजे सम्म अनुमति थियो तर यसपटक भने महानगरले रति १ बजे सम्मलाई खेल्न पाउने प्रबन्ध मिलाएको मेयर बालेन शाहले बताएका छन्।

सुरक्षाको लागि महानगरले नगर प्रहरी समेत खटिने गरि नेपाल प्रहरी र जिल्ला प्रशासनलाइ सुरक्षा ब्यबस्था मिलाउन पत्राचार समेत गरेको छ। मेयर बालेनले आफ्नो फेसबुक मार्फत सबैलाई मर्यादित भएर देउसी खेलिदिन नागरिक समक्ष अनुरोध समेत गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top