बलिउड गायक अरिजित सिंहको कन्सर्ट आज ,टिकट दर १९ हजार सम्म

Facebook
Twitter
WhatsApp

 

काठमाडौं : बलिउडका चर्चित गायक अरिजित सिंहको कन्सर्ट आज काठमाडौंमा हुँदैछ।

साँझ पाँच बजदेखि बौद्धस्थित हायत रिजेन्सीको चौरमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ।
कन्सर्टको आयोजना ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले गरेका हुन्।

बिहान १० बजेदेखि नै टिकट खुला भइसकेको छ भने दिउँसो दुई बजेदेखि गेट खुला गरिने आयोजकले जनाएको छ।
आफ्नो प्रस्तुतिका लागि सिंह काठमाडौं आइसकेका छन्।

आयोजकले कन्सर्टको तीनवटा दरको टिकट मूल्य तोकेको छ। सामान्यतर्फ ६ हजार ५ सय, मध्यम खालकोलाइ ११ हजार र भीआईपी टिकटको दर १९ हजार तोकेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top