बिक्रीको आशंकामा बिबाद पछि एनसेलले नेपालाई पठायो जबाफ

Facebook
Twitter
WhatsApp

नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदको सवालमा गत शुक्रबार एनसेललाई पठाएको पत्रको जवाफ एनसेलले दिएको छ।

मंगलबार पठाएको जवाफमा एनसेलले कानुनको परिपालना गर्न प्रतिवद्ध भएको उल्लेख गरेको छ।

दूरसञ्चार प्रधिकरण र एनसेलबीच भएको समझदारी अनुसारको कागजात भने संकलनको क्रममा रहेको उल्लेख गरिएको छ।

एनसेलले विगतमा नेपालको सबै कानुन नियमहरूको पालना गरेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता गरेको छ।

जवाफी पत्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top