युवा संघ नेपाल तारकेस्वर गाउँकमिटी गठन

Facebook
Twitter
WhatsApp

नुवाकोट – एमाले निकट संगठन युवा संघ नेपालको तारकेश्वर गाउँपालिका कमिटी गठन गरिएको छ। दिपेश अधिकारीको सर्बसम्मत अध्यक्षतामा २१ सदस्यीय नया कमिटि चयन भएको हो ।

सोमबार भएको संघको दोस्रो अधिवेशनबाट अधिकारी अध्यक्षमा सम्पूर्ण सदस्य सर्वसम्मत चयन भएको युवा संघ जिल्ला अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा ठाकुरप्रसाद खनाल, सचिवमा सिताराम नेपाल, उपसचिवमा विनोद लामिछाने र सकुन्तला तामाङलगायत २१ सदस्यीय कमिटि रहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top