मन्त्रीलाई सघाउन विज्ञ समुह बनाउने र नियुक्तिमा परिवारवाद निस्तेज गर्दै रास्वपा

Facebook
Twitter
WhatsApp

काठमाडाैँ । दोस्रो पटक सरकारमा सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई सघाउन छुट्टै विज्ञ समूह बनाउने भएको छ । यसको साथै राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने पनि निर्णय गरेको छ। आइतबार रास्वपाको बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै कुनै पनि नियुक्तिमा समावेसितालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानेर अघि बढाउने निर्णय गरेको छ ।

आजको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता खारेज गर्नेसम्म गर्न सकिने निर्णय गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top