डाक्टर प्रतिभाले गरिन आत्महत्या

Facebook
Twitter
WhatsApp

काठमाडौं । युवा उमेरकी डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा हिजो मृत अवस्थामा फेला परेकी छन् । उनि जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन्। डा धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

हिजो बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
प्रहरीका अनुसार ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रतिभाका श्रीमान पनि डाक्टर नै छन् ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी वृत कालिमाटीले जनाएकाे छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top