काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएका छन् ।
विभिन्न ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका हुन् ।
ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण लगायका विषयमा सुझाव पेश गरेका हुन् ।
