जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने

Facebook
Twitter
WhatsApp

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानका लागि हदम्याद राख्न नहुने बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताएका हुन् । भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

यस्तै लामिछानेले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top