काठमाडौं । सहकारी छानबिन समितिले आज पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिने भएको छ ।
सहकारी ठगी प्रकरणमा उनको पनि नाम जोडिएपछि समितिले आज उनको बयान लिन लागेको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेर छुटेका हुन् ।