दुईवटा क्रेन प्रयोग गरेर मर्स्याङ्दीमा खसेको भारतीय बस निकालियो

Facebook
Twitter
WhatsApp

काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकालिएको छ ।

आज दुईवाट क्रेन प्रयोग गरेर बस निकालिएको हो । गत भदौ ७ गते तनहुँस्थित ऐना पहरोबाट मर्स्याङदी नदीमा ५३ एफटी ७६२३ नम्बरको बस खस्दा २७ जनाको मृत्यु भएको थियो ।

बस निकाल्ने क्रममा दईतर्फी नै बाटो बन्द गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top