नुवाकोटको कल्लेरीमा महिला भवन उद्घाटन

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा कल्लेरीमा महिला भवन उद्घाटन गरिएको छ ।

नेपाली महिलाहरू महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा गाउँपालिका अध्यक्ष शिव अधिकारीले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष अधिकारीले प्रेम र समर्पणको पर्व हरितालिका तीजको अवसरमा विशेष शुभकामना प्रकट गर्नुभयो ।

पर्वहरुको संरक्षण र प्रबर्द्धन गर्नु आफ्नो प्रमुख दायित्व भएको भग्दै त्यसका लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता पनि अधिकारीले जनाउनुभएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top