तारकेश्वरका चारवटा विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका विद्यालय आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत चारवटा विद्यालयका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राबिधिक सहयोग र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेपाल रेडक्रस सोसाइटी तारुका उप शाखा र बुधसिङ उप शाखा, युवा रेडक्रस सर्कल बिदुर र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सहयोग र सहजीकरणमा एकदिन आँखा जाँच शिविर सम्पन्न भएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top