एकान्तकुनाको कल सेन्टरमा सीआइबीको छापा, ५० जना पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । काठमाडौंको एकान्तकुनामा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

अवैध कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले छापा मारेको हो । कल सेन्टरबाट चिनियाँ नागरिक सहित ५० जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको हो।

५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top