पल शाहलाई ठूलो धक्का, फिल्मबाट निकालिए

Facebook
Twitter
WhatsApp

काठमाडौं । अभिनेता पल शाहलाई ठूलो धक्का लागेको छ । शाहको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिए पछी उनको करिअरमा पनि धक्का पुगेको हो।

रावायण फ्लप भएपछि पलले सम्झौता गरिसकेका फिल्मबाट समेत उनलाई हटाइएको छ।

केही समयअघि पलसहित बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ घोषणा गरिएको थियो। तर, अब यस फिल्मबाट पललाई हटाएर सौगात मल्ललाई लिइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top