राष्ट्रपति पौडेल संविधान दिवसको कार्यक्रममा सहभागी

Facebook
Twitter
WhatsApp

काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

विहीबार बिहान विशेष समारोहमा राष्ट्रपति पौडेलको सम्मानमा सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । नेपाल सरकारद्वारा आयोजित कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top