काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिइएको छ ।
प्रवक्ता मनिष झा देश बाहिर जाने भएपछि कार्यवाहक प्रवक्ताको जिम्मेवारी पार्टी केन्द्रीय सदस्य कार्कीलाई तोकिएको हो ।

Copyright All Right Reserved 2023. Designed and developed by Smartly Yours