सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो : रवि लामिछाने

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेको टिप्पणी गरेका छन् ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले आक्रोश पोखेका हुन् । उनले सरकारको दिनगन्ती सुरू भएको चेतावनी पनि दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणित भ्रष्टाचारीबाट करोडौँ करोड खुल्लम खुल्ला लिएको उल्लेख गर्नुहुँदै उहाँले ठगीको आरोप आफूले खेपी दिनुपर्ने भन्दै प्रश्न पनि गर्नुभएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top