रास्वपाले आज बालुवाटारमा बृहत प्रदर्शन गर्दै

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा बृहत प्रदर्शन गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण तवरले पक्राउ गरेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्न लागेको हो ।

रास्वपाले बिहान १२ बजे बालुवाटारमा प्रदर्शन गर्ने तय भएको जानकारी दिएको छ ।

रास्वपाले सरकारको निरकुंशता विरूद्व ऐक्यबद्वता जनाउँदै प्रदर्शनमा सहभागी हुन सम्पूर्णलाई अपिल समेत गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top