काठमाडौं। आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् ।
तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् ।
पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यालयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।