दुई किलो सुनसहित एकजना पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रहरीले रसुवामा अन्दाजीदुई किलो सुन सहित एकजनालाई पयक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका–१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने सुन फेला परेको हो ।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका ३ ब्रीद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा रहेका छन् । थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top