राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास बिभाग अन्तर्गत फ्रान्समा पनि बिभाग गठन भएको छ। कबिन्द्र कायस्थको नेतृत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क बिभाग फ़्रान्स गठन भएको हो ।
विभागका अन्य पदाधिकारीहरु निम्न रहेका छन् /
प्रमुख : कविन्द्र कायास्थ ,उपप्रमुख : टिका अधिकारी ,उपप्रमुख : निराजन खड्का ,सचिव: सुमित्रा बुर्लाकोटी ,उपसचिव: निलम नेपाल कोषाध्क्ष: बिकास गिरी ,सदस्यहरु: माधब मरहठ्ठा ,सन्ध्या शर्मा ,दिपक महर्जन ,गंगा आचार्य ,मुबारक हुसेन ,राजन कार्की ,सुजन बन्जारा रहेका छन्।