रसुवा बाढी पीडित उद्धारको लागि रास्वपा नेता सुमन पाण्डेद्वारा उद्दार सामाग्री सहयोग

Facebook
Twitter
WhatsApp

रसुवा : नेपाल -चीन सिमानाको ल्हेंदे खोलामा सोमबार राति आएको बाढी पहिरोमा उद्दार गर्नको राष्ट्रीय स्वतन्त्र पार्टी नुवाकोटका नेता सुमन बिक्रम पाण्डेले केहि उद्दार सामाग्रीहरु सहयोग गरेका छन्।

पार्टी कार्यालय घन्टी घरमा हिजो रास्वपा बागमती प्रदेश सभापति अच्युतम लामिछानेको उपस्थिमा उक्त सामाग्रीहरु पाण्डेले हस्तान्तरण गरेका हुन्। सहयोग सामाग्रीहरुमा बिपत बेला प्रयोग गरिने २५ थान हेल्मेट त्यसै गरि सेफ्टी बुट जुत्ता र पन्जा लगायतका रहेका छन्।

उक्त सामाग्री राष्ट्रीय स्वतन्त्र पार्टीका रसुवा जिल्ला सभापति मान बहादुर तामाङ्गलाई हस्तान्तरण गरिऎको पाण्डेले जनाए। सामाग्री पश्चात नुवाकोट र रसुवाका पार्टीका स्वयम् सेवक टोलि सहित आज घटना स्थलमा उद्दारका लागि प्रस्थान गरेको जनाइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top