बाहिरी देशवाट आउने औषधिमा शत प्रतिशत भन्सार कर लगाउने ट्रम्पको घोषणा

Facebook
Twitter
WhatsApp

एजेन्सी । आउँदो महिनादेखि देखि लागू हुनेगरी अमेरिका बाहिर बनेका गुणस्तरीय औषधिमा सय प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

यो सँगै उनले हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा बाथरुम क्याबिनेटमा ५० प्रतिशत र अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत भन्सार कर घोषणा गरेका हुन् ।

भारत अमेरिकी बजारमा औषधि निर्यात गर्ने प्रमुख देश हो । भारतले वार्षिक झन्डै साढे १२ अर्ब डलर बराबरको औषधि अमेरिका पठाउने गर्छ ।

अमेरिकी कदमले भारतमा सहित विश्वका ठूला औषधी कम्पनीहरुमा असर पर्ने विश्लेषकहरुले बताएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top