१४ जेठ २०८१, सोमबार

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

Facebook
Twitter
WhatsApp

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ad

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top