नयाँ हेयर स्टाइलमा गौरी मल्ल

Facebook
Twitter
WhatsApp

काठमाडौं । कलाकार आफूलाई मनपर्ने गेटअप र हेयर स्टाइलमा देखा परिरहन्छन् । कोही छायांकन भइरहेको फिल्मको क्यारेक्टर लुक्समा हुन्छन् त कोही आफ्नो रुचिअनुसार फेसनलाई ढालिरहेका हुन्छन् । कोहीले शारीरिक परिस्थितिअनुसार पनि स्टाइललाई फलो गरिरहेका हुन्छन् ।

यसैबीच, अभिनेत्री गौरी मल्लको नयाँ हेयर स्टाइल सहरमा चर्चाको विषय बनिरहेको छ । केही दिनअघि एक ब्युटी सैलुनको उद्घाटनमा पहिलोपटक गौरी यस्तो क्रिउकट भनिने हेयर स्टाइलमा देखिएकी थिइन् । पहिलोपटक उनी यस्तो स्टाइलमा देखिएकी हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top