अमेरिकी ब्लगरले लगाइन् पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

Facebook
Twitter
WhatsApp

साथै, उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले आफूमाथि जबर्जस्ती गर्न खोजेको गम्भीर आरोप पनि लगाएकी छन् । इस्लामावादमा ऐवान–ए–सदर (पाकिस्तानको राष्ट्रपति निवास)मा गिलानीलाई भेट्दा, गिलानीले आफूलाई जबर्जस्ती गर्न खोजेको उनको आरोप छ ।

ब्लगर सिन्थियाले पूर्वस्वास्थ्यमन्त्री शहाबुद्दीनमाथि पनि जोर जबर्जस्ती गरेको आरोप लगाएकी छन् । शहाबुद्दीन पनि पाकिस्तान पिपुल्स पार्टीकै नेता हुन्। उनले आफ्नो भिडियोमा आफूमाथि भएको यौन हिंसाको बारेमा विस्तारमा जानकारी पनि दिन सक्ने बताएकी छन् । तर भिडियो बालबालिकाहरूले पनि हेर्ने भएकाले सबै कुरा अहिले भन्न नसक्ने उनको भनाइ छ । यद्यपि उनले निष्पक्ष र खोजी पत्रकारहरूलाई यसबारे विस्तारमा जानकारी दिन आफू तयार भएको बताएकी छन् ।

आफ्नो फेसबुक पेजमा उनले लेखेकी छन्, ‘यो घटना पाकिस्तानको राजधानी इस्लामावादको मिनिस्ट्रियल एनक्लेवमा रहेको गृहमन्त्री निवासमा भएको थियो । यो सन् २०११ को घटना हो । त्यही दिन ओसामा विन लादेन अमेरिकी कमाण्डोबाट पाकिस्तानको एबटावादमा मारिएका थिए । मलाई लाग्यो गृहमन्त्रीसँगको भेटवार्ता सायद मेरो भिसाको विषयमा होला । तर मलाई फूल र यस्तो पेय पदार्थ दिइयो, जसमा नशालु औषधि मिसाइएको थियो । म चुप रहेँ किनभने पाकिस्तान पिपुल्स पार्टीको सरकारमा आदिरको थियो र जो आफ्नो गृहमन्त्रीविरुद्ध उत्रिएर मेरो सहयोग गर्न सक्ने । हालै उनीहरूले मेरो परिवारलाई निशाना बनाए ।’

1 thought on “अमेरिकी ब्लगरले लगाइन् पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top