रास्वपाद्वारा बेलकोटगढि १,२ र ३ को वडा गठन ,को -को बने संयोजक?

Facebook
Twitter
WhatsApp

राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले  बेलकोटगढि नगरपालिकाको एकै दिन ३ ओटा वडाको कार्यसमिति गठन गरेको छ । हिजो भाद्र २३गते वडा नं १, २ र ३ को नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा वडा नं १   मा नबिन न्यौपानेको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  पछि चयन गर्ने गरि हाललाइ उप सभापतिक पद रिक्त राख्दै अन्य सदस्यहरुमा सचिब संकल्प ढकाल , सदस्यमा दिनेश पुडासैनि , नवराज खतिवडा, र पुष्पराज सापकोटा रहेका छन ।

त्यसै गरि  वडा नं २ मा प्रदिप सापकोटाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । उप सभापतिमा  पछि सदस्य थप्ने गरि पद रिक्त राख्दै  , सचिबमा  प्रबिन तिमल्सिना , सदस्यहरुमा उर्मिला राइ , राजेश तामाङ , सबिना मिजार , इश्वर ढुङ्गाना , दिपेश ढुङ्गाना, ठाकुर ढुङ्गाना, विष्णु प्रसाद रेग्मि र सानु कृष्ण न्यौपाने    चयन गरिएको छ ।

अर्को वडा नं ३ मा  नमराज न्यौपानेको संयोजकत्वमा कार्यसमिति चयन गरिएको छ । जसमा उप सभापतिमा लिला ढुङेल , सचिबमा ठाकुर सुबेदि , सदस्यहरुमा दिपक मुडवरि , राममणि न्यौपाने , सुरेश सुबेदि र सन्दिप सुबेदि रहेका छन । 

भेलामा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा उमेदवार सुमन बिक्रम पाण्डे लगायत  बिभिन्न बिभागका जिल्लाका रास्वपा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top