१४ जेठ २०८१, सोमबार

तारकेस्वर १ मा बुद्दिमान तामाङ बने रास्वपा सभापति

Facebook
Twitter
WhatsApp

राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले  तारकेस्वर गाँउ पालिका वडा नं १ मा  बुद्दिमान तामाङ्को संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । नुवाकोटका सबै स्थानिय तहमा  यहि भाद्र महिनाभरिमा संगठन निर्माण सकिसक्नु पर्ने केन्द्रको निर्देशन अनुसार पार्टिले तारकेस्वरको सबै वडा भोलिसम्म सक्न लागेको हो ।

आज भाद्र २९ गते सम्पन्न वडा  नं १ भेलाबाट उप सभापतिमा  गिता बल्लभ अधिकारि , सचिबमा सिर्जना अधिकारि , सदस्यहरुमा केशब प्रसाद घिमिरे , हरि नारायण घिमिरे,  सरस्वति तामाङ, प्रतिमा तामाङ   सर्बसम्मत  चयन गरिएको छ ।

नब गठित पदाधिकारिहरुलाई बागमति प्रदेस समिति सदस्य लक्ष्मि पाण्डेले पद तथा गोपनियता सपथ खुवाउनु भएको थियो ।

भेलामा नुवाकोट का राष्ट्रीय स्वतन्त्र पार्टिका  प्रदेश समिति , जिला समिति , पालिका संयोजक देखि काठमाण्दौ संपर्क मन्चका जनप्रतिनिधिहरुको समेत    उपस्थिति रहेको थियो । भोलि वडा नं २,३ र ४ को पनि  कमिटि गठन हुदैछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top