रास्वपा दुप्चेस्वर – काठमाण्डौ संपर्क समिति गठन , मछिन्द्र पाण्डे सभापति

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टी  नुवाकोटले  मछिन्द्र पाण्डेको संयोजकत्वमा दुप्चेश्वर -काठमाडौ सम्पर्क समिती  गठन गरेको छ।

बिभिन्न पेशा , जागिर गरेर राजधानिमा बसोबास गर्ने जिल्लावासिलाई एकिकृत गरि पार्टिलाइ टेवा पुर्याउने उदेश्यले संपर्क समिति गठन गरिएको हो ।

गत भाद्र २९ गते राजधानिमा सम्पन्न भेलाबाट  उप सभापतिमा कुमार तामाङ , सचिबमा सुरेन्द्र जगं थापा,कोसाध्यक्ष मा आस्था पन्डित , सदस्यहरुमा सन्तोस आचार्य, प्रेमबहादुर तामाङ,  दिपक तामाङ , कृष्ण नगरकोटि रहेका छन । महिलाको संख्या भने मनोनयन गर्न बाँकि राखिएको छ ।

केन्द्रीय सभापति रबि लामिछानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

भेलामा नुवाकोटबाट पार्टिका बिभिन्न तहमा नेतृत्वदायि जिम्मेवारि सम्हालेका पदाधिकारिहरुको उपस्थिति को साथै दुप्चेस्वर गाँउपालिका घर भै काठमाण्डौ बसोबास गर्ने घण्टि सदस्यहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top