नुवाकोट । राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले ऋषि अधिकारिको संयोजकत्वमा २५ सदस्यिय तारकेस्वर –काठमाण्डौ सम्पर्क समिति गठन गरिएकोछ ।
बिभिन्न पेशा , ब्यबसाय गरेर राजधानि बस्ने तारकेस्वर गाँउपालिका भरिका रास्वपा सदस्य तथा शुभ चिन्तकहरुलाई एकिकृत गरिमिसन ८४ सफल बनाउने उदेश्यले समिति गठन गरिएको हो ।

जसमा उपाध्यक्षमा पुर्ण मान श्रेष्ठ, सचिबमा जनक घिमिरे, कोषाध्यक्षमा शुसिला घिमिरे, सदस्यहरुमा कृष्ण प्रसाद घिमिरे, बुद्दि मानतामङ , शान्ता श्रेष्ठ , सिताराम श्रेष्ठ, रामकृष्ण तामाङ , प्रबेश परियार, शिसिर पौडेल , भिम बहादुर श्रेष्ठ, बिकास तिवारि , इन्द्र मानश्रेष्ठ, सोम तामाङ , कृष्णमणि सापकोटा, रमेश घिमिरे, अर्जुन वस्ति, सुमन रिमाल, राममणि रिमाल , इन्दिरा पराजुलि रिमाल, जुनापन्थि रिमाल , ओम प्रसाद रिमाल , सुजन तामाङ , बिकास श्रेष्ठ रहेका छन ।

भाद्र २ गते राजधानिमा सम्पन्न भेलामा प्रमुख अतिथिमा रास्वपा सांसद माननिय डा तोशिमा कार्किको उपस्थिति रहेको थियो ।
अन्य अतिथिहरुमा रास्वपा केन्द्रीय सदस्य डा प्रभात अधिकारि, रास्वपा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासि उमेदवार सुमनबिक्रम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।