शिक्षक आन्दोलनबारे विश्व प्रकास शर्मा के भन्छन

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । शिक्षा ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै आज बाट देशैभरका सामुदायिक विध्यालाका शिक्षकहरु आन्दोनमा छन ।नेत्रीत्वामा बसेकाहरुले आ आफ्नो धारणा सार्बजनिक गरिरहेको बेला कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले पनि स्टाटस मार्फत आफ्नो धारणा सार्बजनिक गरेका छन।

उनले भनेका छन – “शिक्षक आन्दोलनले अघिसारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ l बर्षौंपछी निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ! हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न l

प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/ गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्ननदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो l अत संवाद मार्फत तत्काल समाधान खोजेर बिधालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील !”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top