तारकेस्वर शिक्षक सरुवा बिरुद्दको रिटमा अन्तरिम आदेश दिइएन , अब अध्यक्षकै निर्णय कार्यान्वयनमा आउदै

Facebook
Twitter
WhatsApp

 नुवाकोट्।निकै चर्चा बटुलेको नुवाकोटको तारकेश्वर गाउँपालिकाले गरेको शिक्षकहरुको सरुवा गराउने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले आज अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको छ।

गाँउ पालिकाले शैक्षिक सुधारका लागि भदौं १८ गते गरेको काज सरुवालाई लिएर पिडित १६ जनाले उच्च अदालतमा रिट निवेदन  दिएका थिए

यस्तै गोविन्द्रप्रसाद नेपालसहित जनाले दायर गरेको रिट निवेदनमा पनि निषेधाज्ञा जारी गर्नुनपर्ने आदेश गरेको

यो आदेशसँगै पालिका अध्यक्ष शिव अधिकारीले शिक्षकहरुलाई जहाँजहाँ सरुवा गरिएको त्यही गएर अध्ययन अध्ययापन गराउन  दिएको निर्देशन सोहि बमोजिम कार्यान्वयनमा आउने भएको छ। पालिकाले पहिलो चरणमा ८६ जना शिक्षक काज सरुवा गरेको थियो । त्यसो त उच्च अदालतको निर्णयमा आफुलाइ चित्त नबुझे सर्बोच्च जान पाउने अधिकार भने अझै बाँकि नै छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top