बिदेश ।खाडि मुलुक साउदीमा बिगत ३ महिना देखि अलपत्र परेका १८ जना नेपालिहरुलाई राष्ट्रीय स्वतन्त्र पार्टिको विषेस पहलमा उद्दार गरि हिजो नेपाल लेराएको छ ।
बैदेशिक रोजगारिमा पठाउने दलालि गिरोहको फन्दामा परि अलपत्र परेका ३६ जना नेपालि मध्ये पहिलो चरणमा १८ जना नेपालीहरुलाइ सकुशल आज नेपाल ल्याउन सफल भएको रास्वपा केन्द्रीय RAT संयोजक साजन शर्माले बताए । बाकी १८ जना छिट्टै अर्को चरणमा लेराउने उहाँले जानकारि दिनुभयो। राष्ट्रीय स्वतन्त्र पार्टिले बिगतमा पनि बिभिन्न मुलुकहरुमा अलपत्र परेका नेपालिहरुलाई उद्दार गर्दै आएको छ ।
पार्टि सभापति रबि लामिछाने संचार कर्ममा रहदा पनि उहाको बिशेष पहलमा धेरै नेपालिहरुको उद्दार गर्नु भएको थियो ।