इलामबाट धमला पत्नि एलिजा चुनाब लड्ने

Facebook
Twitter
WhatsApp

अभिनेत्री एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने घोषणा गरेकी छन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनपछि उक्त क्षेत्रको सांसद पद अहिले  रिक्त छ ।

उनले आफू इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको, तर कुन पार्टीबाट उठ्ने निश्चित नभएको  उनले बताएकी छिन ।

एलिजाले केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी थिइन् । ‘कुराकानी धेरैसँग भएको तर निक्यौल नभएको उनले बताएकि छिन ।’

पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले आफ्नै निर्माणमा बनेको चलचित्र अनुराग र केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top