शिक्षक सरुवा कार्यान्वयन गराउन अध्यक्षद्वारा ३ दिनको समय थप

Facebook
Twitter
WhatsApp
नुवाकोट । तारकेश्वर गाँउपालिकाका अध्यक्ष शिब अधिकारिले  शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न संबन्धित  विध्यालयहरुलाइ  दिनको समय थप गरेका छन  ।

आज  प्रधानाध्यापकहरूसँग छलफल गर्दै  अध्यक्ष  अधिकारीले सरकारकै एक अंगले दिएको  निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह हुन । 

पालिकाले  गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा गाउँपालिकाले प्राधानाध्यापकहरुसँग आज आफ्नो निर्णय लागु गराउन   छलफल गरेको हो ।

सो बैठकमा  प्रधानाध्यापकहरूले  तयारिको लागि केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको हो ।

उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा केहि शिक्षकहरुको उच्च  अदालत पाटनमा रिट दायर भएको मा  बुधबार  खारेज गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top