१४ जेठ २०८१, सोमबार

पब्लिक भोटिङमा रास्ट्रीय स्वतन्त्र पार्टि पहिलो

Facebook
Twitter
WhatsApp

पूर्व सचिव भीम उपाद्यायले अहिलेका राजनितिक दलहरुप्रति नेपालि जनताको रुचि , मत अपेक्षाको बिषयमा गर्नु भएको पब्लिक पोलमा नं मा रास्ट्रीय स्वतन्त्र पार्टि परेको जसमा दोस्रो नं मा माओबादि केन्द्र परेको भने तेस्रोमा एमाले चौथोमा नेपालिकांग्रेस परेको

भूगोल  पार्कको प्लेटफर्ममा गत हप्ता कुन पक्षमा कुन राजनीतिक दल ठिकभन्ने विषयमा ओपिनियन पोल  बनाउँनु भएको थियो

राजनीतिक दल आर्थिक विकासको विषयमाजनताको अभिमत जस्ताको तस्तैजनतासामू पुगोस भन्ने हेतुले गत हप्ता कुन पक्षमाकुन राजनीतिक दल ठिक ?  भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो उक्त ओपिनियन पोलमा २९,६६६ भिवर्स रहेका थिए भने ,५९२ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो

उक्त पोलको वटा प्रश्नमा पब्लिकले भोट गर्न पाउने  बनाइएको थियो जसमा ) प्रभावकारी शासन गर्ने दल, )दलको सिद्धान्त विचारधारा, ) प्रभावकारी सरकारको नेतृत्व गर्ने दल, ) कल्याणकारी परोपकारी दल, ) सुशासन भ्रष्टचार विरुद्ध उत्तम नीति, ) व्यापार अर्थतन्त्रमा उत्तम नीति, ) राष्ट्रियता देशको सुरक्षा नीति, ) अर्को चुनावमा जनताको अभिमतका विषयमा संक्षिप्तमाचर्चापरिचर्चा गर्दै तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै  यसरि सार्वजनिक गरि

)प्रभावकारी शासन गर्ने दल

जसमा .६१ प्रतिशतले नेपाली कांग्रेस, .२९ प्रतिशतले नेकपा (एमाले), २६. प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३३. प्रतिशतलेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १२.४६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .५८ प्रतिशतले जसपा, .८९ प्रतिशतले जनमत, .२३ प्रतिशतले नेकपा (एस), .१५ प्रतिशतले नागरिक उन्मुक्ति, . प्रतिशतले स्वतन्त्र, .५८ प्रतिशतले अन्य पार्टी, .८१ प्रतिशतले भन्न चाहन्न,   .९८ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)दलको सिद्धान्त विचारधारा

जसमा .४५ प्रतिशतले नेपाली कांग्रेस, .२९ प्रतिशतले नेकपा (एमाले), २६.१२ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३१.४८प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १५.१६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .१५ प्रतिशतले जसपा, .०८ प्रतिशतलेजनमत, .३५ प्रतिशतले नेकपा (एस), .१५ प्रतिशतले नागरिक उन्मुक्ति, .३९ प्रतिशतले स्वतन्त्र, .३५ प्रतिशतले अन्य पार्टी, .७७प्रतिशतले भन्न चाहन्न,   .२४ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)प्रभावकारी सरकारको नेतृत्व गर्ने दल

जसमा .१७ प्रतिशतले नेपाली कांग्रेस, .०६ प्रतिशतले नेकपा (एमाले), २६.३९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३७.२७प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १२.७७ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .१९ प्रतिशतले जसपा, प्रतिशतलेजनमत, .२३ प्रतिशतले नेकपा (एस), .१५ प्रतिशतले नागरिक उन्मुक्ति, .५१ प्रतिशतले स्वतन्त्र, .४६ प्रतिशतले अन्य पार्टी, .६२प्रतिशतले भन्न चाहन्न,   .१६ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)कल्याणकारी परोपकारी दल

जसमा जसमा .०२ प्रतिशतले नेपाली कांग्रेस, .५६ प्रतिशतले नेकपा (एमाले), २६.०८ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३३.२६प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४.३९ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .२३ प्रतिशतले जसपा, .०४ प्रतिशतलेजनमत, .२३ प्रतिशतले नेकपा (एस), .१९ प्रतिशतले नागरिक उन्मुक्ति, .५१ प्रतिशतले स्वतन्त्र, .२७ प्रतिशतले अन्य पार्टी, .२३प्रतिशतले भन्न चाहन्न,   .९७ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)सुशासन भ्रष्टचार विरोध उत्तम नीति

जसमा .३२ प्रतिशतले नेपाली कांग्रेस, .७५ प्रतिशतले नेकपा (एमाले), २६.८१ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३७.४६प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १३.४६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .१५ प्रतिशतले जसपा, .१२ प्रतिशतलेजनमत, .२३ प्रतिशतले नेकपा (एस), .१५ प्रतिशतले नागरिक उन्मुक्ति, .०१ प्रतिशतले स्वतन्त्र, .१२ प्रतिशतले अन्य पार्टी, .७३प्रतिशतले भन्न चाहन्न,   .६७ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)व्यापार अर्थतन्त्र उत्तम नीति

जसमा .५३ प्रतिशतले नेपाली कांग्रेस, .४९ प्रतिशतले नेकपा (एमाले), २४.६९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३४.४५प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ११.६५ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .१९ प्रतिशतले जसपा, .८९ प्रतिशतलेजनमत, .१९ प्रतिशतले नेकपा (एस), .१५ प्रतिशतले नागरिक उन्मुक्ति, .७४ प्रतिशतले स्वतन्त्र, .४२ प्रतिशतले अन्य पार्टी, .४३प्रतिशतले भन्न चाहन्न,   .१७ प्रतिशतले कुनै पनि होइन  भनि अभिमत दिनुभएको थियो

)राष्ट्रियता देशको सुरक्षा नीति

जसमा .२९ प्रतिशतले नेपाली कांग्रेस, .६८ प्रतिशतले नेकपा (एमाले), २५.८९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३०.९८प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १६.१३ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), .१९ प्रतिशतले जसपा, .८९ प्रतिशतलेजनमत, .१९ प्रतिशतले नेकपा (एस), .१२ प्रतिशतले नागरिक उन्मुक्ति, .८९ प्रतिशतले स्वतन्त्र, .३९ प्रतिशतले अन्य पार्टी, .९३प्रतिशतले भन्न चाहन्न,   .४४ प्रतिशतले कुनै पनि होइन भनि अभिमत दिनुभएको थियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top