इजरायलमा ज्यान गुमाएका नेपालिलाई प्रति परिवार १० लाख दिने , भोलि सार्बजनिक बिदा पनि दिइयो

Facebook
Twitter
WhatsApp

 

काठमाडौं

सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।

त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए। साथै मृतक नेपालिलाई छिट्टै नेपाल ल्याइने पनि जानकारि दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top