अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

Facebook
Twitter
WhatsApp

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

गएको हप्ता मात्रै अफगानिस्तानमा  ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

भूकम्पका कारण अफगानिस्तानको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावितका बसोबास र उपचार सेवालाई लिएर चिन्ता व्यक्त गरेको छ । भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top