तारकेस्वर गाउपालिकाद्वारा चाड पर्वको शुभकामना कार्यक्रम सम्पन्न

Facebook
Twitter
WhatsApp

तारकेश्वर गाउँपालिकाले महान चाड दशैँ ,तिहार तथा छठ परवाको अवसर पारेर शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
वडा दशैं २०८० को अवसरमा तारकेश्वर गाउँपालिकाले आयोजना गरेको शुभ-कामना आदान-प्रदान कार्यक्रममा अध्यक्ष शिव अधिकारीले जनप्रतिनिधि ,कर्मचारी र सम्पुर्ण पालिकाबासीको सुख ,शान्ति र समृद्धिको कामना गर्नुभयो।

सोही क्रममा अध्यक्ष अधिकारीले समयमै सबै कर्मचारीको सेवा,सुविधा उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन समेत दिनुभयो।
कार्यक्रममा गाउँपालिका सम्पूर्ण वडाका जनप्रतिनिधि र सो अन्तर्गतका विभिन्न शाखाका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top