पाल्पामा आज गाडी भीरबाट खस्यो क्षेतीको विवरण आउन बाँकी

Facebook
Twitter
WhatsApp

पाल्पा : पाल्पामा आइतबार गाडी दुर्घटना भएको छ ।
तानसेन रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकैबाट तल खोलामा खसेको बुझिएको छ। भीरबाट र धेरै तल खोलामा खसेको हुँदा कुन गाडी हो? कति मान्छे थिए भन्नेबारे अहिलेसम्म खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ। आज बेलुका करिब ५ बजे दुर्घटना भएको बुझिएको छ। केहीको ज्यान गएको प्रहरीले जनाएको छ। अहिले उद्वार कार्य चलिरहेको छ। थप विवरण आउन बाँकी छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top