दुर्गा प्रसाई पक्राउबारे कुरै भएको छैन -एमाले

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’लाई भेटेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह गरेको भन्ने हल्ला झुटा भएको एमालेले जनाएको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय मात्र कुरा भएको बताएका छन्।

‘प्रसाईंका विषयमा कुनै कुरै भएको छैन, यो दुर्गा प्रसाइको प्रचारबाजी मात्र हो,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने,‘ एमालेविरूद्ध माओवादीले चलाएको प्रोपोगाण्डा हो। प्रसाईंको हावादारी कुराहरूमा एमाले गम्भीर बनेर प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्ने स्थितिमा छैन,’ ज्ञवालीले भने।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top