सेनाको उजुरीमा डिल्लीराम खनाल पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपालि सेना बिरुद्द आपत्तिजनक अभिव्यक्ति दिएका डिल्लीराम खनाल पक्राउ परेका छन्। आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल बिरुद्द नेपालि सेनाको उजुरीपछि उहालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

हाल खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।
खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरकाे बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो । पछिल्लो समय अभियन्ताको नाममा बिभिन्न व्यक्तिहरु अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिरहेको जानकारहरु बताउछन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top