झम्सिखेलमा गोलि चल्यो

Facebook
Twitter
WhatsApp

काठमाडौं– आज ललितपुरको झम्सीखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको बताइएको छ।

प्रहरीले गोली चलाएर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। राईबाट प्रहरीले कटुवा पेस्तोल र लागु औषध पनि बरामद गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top